दफा २९
लघुबीमा अभिकर्ता करार सम्बन्धी व्यवस्था
ऐनको दफा ७७ बमोजिम बीमकले संस्थागत लघुबीमा अभिकर्तासँग सम्झौता गर्दा देहाय बमोजिमको अधिकार सुम्पिन सक्नेछ:-

(क) जोखिमाङ्कन सम्बन्धी अधिकार,

(ख) दाबी सम्बन्धी अधिकार ।